सरकारले पूर्णता पाउन कति वर्ष लाग्छः आचार्य
नेपालबहस संवाददाता
बैशाख ५, २०८० मंगलबार १५:४२:३४
५ बैशाख, काठमाडौं । नेकपा एमालेका सांसद भीम आचार्यले सरकारले पूर्णता पाउन कति वर्ष लाग्छ भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले सरकारले गठनको ६ महिनामा पनि पूर्णता नपाएको भन्दै जनताको काम कहिले गर्ने भन्ने विषयमा सत्ता गठबन्धन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरे ।
‘तपाईंहरूले यो सरकारलाई पूर्णता कति वर्ष लगाएर दिनुहुन्छ ? कति वर्ष लाग्छ ? विकासका काम गर्न यहाँहरूलाई कति समय लाग्छ ? कति वर्ष, दशक वा शताब्दी लाग्छ ? उत्तर चाहिया । संसद् भनेको प्रधानमन्त्रीलाई भोट हाल्ने ठाउँ मात्रै होइन । सरकारले जवाफदेहिता प्रस्तुत गर्नुपर्छ ।’
देशलाई बन्धक बनाउने छुट नभएको उनले बताए । प्रधानमन्त्रीले परिवर्तन उल्याउने खतरा रहेको भन्ने गरेको बताउँदै उनले प्रतिगमन निम्त्याउने अकर्मण्य सरकार हुने बताए । उनले संघ सरकारले अधिकार र कानुन नबनाएका कारण प्रदेश सरकारको भविष्यमाथि प्रश्न उठाइएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस संसदीय दलको बैठक आज बस्दै
बैशाख २७, २०८१ बिहिबार
कोशीमा नयाँ सरकार गठनको आह्वान
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
नेपाल प्रहरीका ५१९ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)
बैशाख २७, २०८१ बिहिबार
मेरो चरित्र हत्या गर्नेलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउछु : पारस खड्का
बैशाख २७, २०८१ बिहिबार
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
बैशाख २७, २०८१ बिहिबार
महाकाली नदीको टापुमा फसेका २७-२८ जना मजदुरको उद्धारका लागि पहल जारी
बैशाख २७, २०८१ बिहिबार
नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै
बैशाख २७, २०८१ बिहिबार
लखनउमाथि सनराइजर्सको १० विकेटको जित
बैशाख २७, २०८१ बिहिबार