पेम्बाको आवाजमा अभिनेता पुष्पको बैमानी सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार १५:७:२९
२२ वैशाख, काठमाडौं । नेपाली सांगीतिक आकाशमा नयाँ गायन प्रस्तुतिका साथ गायक पेम्बा लामाको आगामन भएको छ। कोरियामा बसेर नेपाली गीत संगीतलाई साधनका रुपमा लिने पेम्बाको पहिलो गीत हालै सार्वजनिक भएको छ। बैमानी बोलको यस गीतमा दिपक विश्वकर्माको संगीत र उदय सागरको शब्द रचना रहेको छ। चर्चित अभिनेता पुष्प खड्का र मोडल कविता नेपालिको जोडदार अभिनय रहेको यस भिडियोका निर्देशक भने केशवराज भट्ट हुन्।
दर्जनौ गीतमा आफ्नो संगीत भरेका संगीतकार दिपक विश्वकर्माको फरक कोसेली श्रोताहरुलाई पस्केको उनले बताए ,त्यस्तै गायक पेम्बा लामा पनि कोरिएयाम बसोबास गर्ने र नेपाल तमाङ्ग घेदुङ्ग संघ कोरियाका सल्लाहाकार पनि हुन्। गीत संगीतमा सानै देखि रुचि राख्ने उनि कोरिया बसेर गीत संगीतको साधना पनि लिरहेका छन। उनि भन्छन "यो मेरो पहिलो गीत हो म निरन्तर नेपाली गीत संगीतमा लागि पर्छु , एउटा गीत गरेर गायकको परिचय बनाएर म भाग्ने मान्छे हैन , म हिजो थिए आज नि छु र भोलि पनि यहि नेपाली गीत संगीतको क्षेत्रमा नै रही रहने छु । "
बुधबार सार्वजनिक भएको यस गीतमा गोपाल रसाईलिको एरेन्ज रहेको छ। दुई दिन सम्म सेट लगाएर छायांकन गरिएको यस गीतको भिडियोमा बुद्ध थापाको छायांकन र वन्दे प्रसादको सम्पादन रहेको छ । भिडियोमा संचार्कर्मी सन्तोष बस्ताकोटी ,हेन्सल लामा र सुदर्शन पन्तको समेत अभिनय रहेको छ । लोक पप शैलिको यस गीतमा पेम्बा लामा र क्षितिज स्पर्शको संयुक्त लगानि रहेको छ ।भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
कुसुम भट्टराई
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक भोली १ बजेसम्म स्थगित
जेठ ३, २०८१ बिहिबार
अस्ट्रेलियाले एएफसी महिला एसियाली कपको आयोजना गर्ने
जेठ ३, २०८१ बिहिबार
ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी
जेठ ३, २०८१ बिहिबार
सत्तापक्ष गम्भीर भएन, संसद अवरोध हुन्छः कांग्रेस
जेठ ३, २०८१ बिहिबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
लुबाट बच्न व्यापक जनचेतना जरुरी
जेठ ३, २०८१ बिहिबार