आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १२:२४:४०
१६ जेठ, काठमाडौं । नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-१३ सिख्रौलीस्थित गुरुचन्द्र बिष्टको अबिनास हेचरीको गोदाम घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा करिब २ करोड ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यस्तै, रुपन्देहीको सियारी गाउँपालिका-६ मिलनचोकस्थित सडकमा लु।१ क २०६७ नम्बरको ट्याङकरमा सोमबार दिउँसो आगलगागी हुँदा ट्याङकर पूर्णरुपमा जलेर करिब ४२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी, झापाको भद्रपुर नगरपालिका-७ लेखनाथ चोक बस्ने कमल कर्मचार्यको कमल स्टोर पसल र पसलसंगै रहेको गोदाममा विद्युत सर्ट भई गएराति आगलागी हुँदा पसलभित्र रहेको विभिन्न किसिमका ईलेक्ट्रोनिक सामान, भाँडाकुडा र कस्मेटिक सामानहरु जलेर करिब २ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले सुक्न थाल्यो मकै, वर्षा गराउन किसानले गरे भ्यागुताको विहे
बैशाख २४, २०८१ सोमबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार
पुरुषको औसत आयु ६८.२, महिलाको ७३.८ वर्ष
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
बागमतीले दिएको सार्वजनिक बिदाले उपत्यकामा अन्योल
बैशाख २४, २०८१ सोमबार
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
खडेरीले सुक्न थाल्यो मकै, वर्षा गराउन किसानले गरे भ्यागुताको विहे
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार