आज स्ट्रबेरी प्रतिकेजी ८०० मा कारोबार, अन्यको कति ?
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार ११:२०:३
८ असोज, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेँडा सानो प्रतिकेजी न्यूनतम् मूल्य ५८,गोलभेँडा सानो लोकल रू ४५,भारतीय गोलभेँडा ठूलो ३०,घिउ सिमी लोकल ७०,काउली स्थानिय प्रतिकेजी ८० रूपैयाँ , आलु रातो ५६,मुडे आलु रातो ५०,भारतीय आलु रातो ३५,लौका ४०,हरियो फर्सी रू ४०,घिरौला ५० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३२० रूपैयाँ ,बन्दा लोकल ५०, गाजर १३०, मुला सेतो ५०,भन्टा डल्लो ५०, भन्टा लाम्चो २०,मकै बोडी ८०,टाटे सिमी ५०,तितो करेला ५०,ब्रोकाउली २५०, कागती २२० रूपैयाँ, भिण्डी रू ४०,न्यूरो ८० रूपैयाँ, रातो बन्दा प्रतिकेजी ३०० रूपैयाँ ,लोकल काँक्रो ६०,अदुवा प्रतिकेजी १७० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४००,केरा दर्जन १५०,अनार ४०० रूपैयाँ, नास्पाती ८०,एभोकाडो २०० रूपैयाँ,कालो अंगुर ४००,किवि ४००,हरियो खुर्सानी अकबरे १२० रूपैयाँ, रहु माछा ३७०, छडी माछा २४०,बचुवा माछा २७० रूपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनियाँ ५०,खुर्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २२०,स्ट्रबेरी प्रतिकेजी ८००,परवर ४०,गुन्द्रुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ६८,लसुन हरियो २५०,छ्यापी सुकेको २००,भेडे खुर्सानी ८०,शरीफा १५०,फूजी स्याउ ३२०,अम्बा १००,मौसम १५०,जुनार ३२०,अमला ७०,तोफु ११०,पिंडालू ६०,तामा ९०,चुकुन्दर ८०,निबुवा ५०,कन्य च्याउ १३०,तने बोडी प्रतिकेजी ७० मा कारोबार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सेरेसको नयाँ स्टेट द अफ आर्ट शोरुम नक्सालमा खुल्यो
फागुन २७, २०८० आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
इलाम-२ मा सुहाङलाई १००१ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
वर्तमान निर्वाचन प्रणाली रहेसम्म देशमा विकास सम्भव छैन : नेता कोइराला
बैशाख १६, २०८१ आइतबार
घरमा आगलागी हुँदा अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु
बैशाख १७, २०८१ सोमबार
बाघको आक्रमणबाट नवलपुरमा एक जना घाइते
बैशाख १७, २०८१ सोमबार
झापामा प्रहरीले गोली चलाएर लागूऔषध कारोबारीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
पोखरा स्पोर्ट्स अवार्ड : चार विधामा मनोनयन सार्वजनिक
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
रामेछापका लागि उडेको सीता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण
बैशाख १७, २०८१ सोमबार