गायिका पूर्णिमा लामा दुबईमा सम्मानित
नेपालबहस संवाददाता
पुस ३, २०८० मंगलबार १०:५१:१२
३ पुस, काठमाडौं । गायिका पूर्णिमा लामा दुबईमा सम्मानित भएकी छिन । नेपाली राजदूतावास कार्यालय दुबईका द्वितीय सचिव भुपेन्द्र घिमिरेको प्रमुख आतिथ्य तथा रोयल मुभिज प्रा.लि. नेपाल र सिन्धुपाल्चोक सेवा समाज दुबईको सयुंक्त आयोजनामा सम्पन्न ५औ ज्योति फिल्म्स म्युजिक अवार्ड २०८० समारोहमा गायिका लामा ‘ज्योती फिल्म्स संगीत रत्न’सम्मान द्वारा सम्मानित भएकी हुन् ।
गत १७ डिसेम्बरमा दुबईस्थित होटेल याक एन्ड यति एभरेस्ट ग्रान्ड एस्टोरिया होटेल वर दुबईमा भएको अवार्ड समारोहमा गायिका लामालाई ‘ज्योति फिल्म्स संगीत रत्न’ सम्मान द्वारा सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि भुपेन्द्र घिमिरेको हातबाट सम्मान पत्र प्रदान गरि चर्चित गायिका पूर्णिमा लामालाई सम्मान गरिएको थियो ।
नेपाली गीत संगीत क्षेत्रमा चम्किलो ताराको रूपमा आफ्नो स्थान जमाउन सफल भएको भन्दै गायिका लामाको तारिफ गरिएको थियो ।
‘मुटु जल’ खरानी भो,’ ‘फूल भनाैँ जिन्दगीलाई,’ जस्ता दर्जनौँ गीत गाइसकेकी लामाले हालै मात्र ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ बोलको गीत सार्वजनिक गरेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत
बैशाख १४, २०८१ शुक्रबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार
पहिलाकै स्वरुपमा ल्याइँदै पुरैना ताल
बैशाख १७, २०८१ सोमबार
इलाममा एमालेका सुहाङलाई ६४३९ मतको अग्रता
बैशाख १७, २०८१ सोमबार
आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर : मानव अधिकार आयोग
बैशाख १७, २०८१ सोमबार
२१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन् : रिपोर्ट
बैशाख १७, २०८१ सोमबार