क्लबका पुर्व खेलाडी रोजी बने रोमाका नयाँ प्रशिक्षक
नेपालबहस संवाददाता
माघ ३, २०८० बुधबार १०:६:४८
३ माघ, काठमाडौं । इटालियन क्लब एएस रोमाले आफ्ना पुर्व खेलाडी डानिएल डी रोजीलाई नयाँ प्रशिक्षक बनाएको छ ।
मंगलबार नै प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेको रोमाले ४० बर्षिय पूर्ब मिड फिल्डर रोजीलाई यस सिजनको अन्त्यसम्मका लागि प्रशिक्षक बनाएको हो ।
इटालीको राष्ट्रिय टिममा ११७ खेल खेल्दै २१ गोल गरेका रोजीले आफ्नो प्रोफेसनल क्यारियरभर रोमाबाट खेलेका थिए । रोमाका लागि कुल १८ सिजन खेलेका रोजीले कुल ६१६ खेलमा ६३ गोल समेत गरेका छन् ।
उनले अब रोमाका लागि प्रशिक्षकको डेभ्यु गर्ने भएका छन् । रोमा हाल इटालियन सिरी ए मा नवौं स्थानमा रहेको छ । रोमाले अब अर्को खेल आगामी शनिबार भेरोनासँग खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुरोकप आज रातिदेखि सुरु हुँदै, उद्घाटनमा आयोजक जर्मनी र स्कटल्याण्ड खेल्दै
जेठ ३२, २०८१ शुक्रबार
विश्वकप छनौट अन्तर्गत नेपालले आज यमनसँग खेल्दै
जेठ २९, २०८१ मंगलबार
युरोकप : यी स्टार फुटबलरले गुमाउने भए युरोकप
जेठ २७, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने
असार ३, २०८१ सोमबार
मजदुर आन्दोलनका कारण प्राइभेट पेट्रोल पम्प बन्द, सरकारी पम्पमा थेगिनसक्नु लाइन
असार ३, २०८१ सोमबार
चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
देशभरका मस्जिदमा बकर इदको रौनक: फोटोफिचर
असार ३, २०८१ सोमबार
कपनबाट ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ
असार ३, २०८१ सोमबार
मोटरसाइकलको ठक्करबाट धनगढीमा पैदलयात्रुको मृत्यु
असार ३, २०८१ सोमबार