कमेडी च्याम्पियनको सुटिङ आजबाट पुनः सुरू हुने
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १०:२९:१६
२७ चैत, काठमाडौं । कमेडी च्याम्पियनको सुटिङ आजबाट पुनः सुरू हुने भएको छ ।दुई हप्ता अघि साँगामा कमेडी च्याम्पियनको टोली दुर्घटनामा परे पछि स्थगित भएको सुटिङ आजवाट सुरू हुन लागेको हो । जसको जानकारी सो च्याम्पिनयका प्रमुख बिशाल भण्डारीले जानकारी दिएका छन् ।
‘के तपाईँ कमेडी च्याम्पियन स्टूडियोमा लाइव हेर्न चाहानुहुन्छ रु यदि हो भने हाम्रो शूट आज चैत २७ गते मङगलबार हुदैछ,’ उनले लेखेका छन, ‘स्टूडियो मुलपानीस्थित मुलपानी फुटसल नजिकैरहेको छ। यहाँहरू ११ बजेसम्म आइपुग्नुपर्ने हुन्छ। नोटः कार्यक्रम निशुल्क हेर्न पाइने छ ।’
केही समय अघि मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली साँगा, नजिक भयानक दुर्घटनामा परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूजा शर्माको फिल्म ‘दान्भी’ असार ७ देखि प्रदर्शन हुने
बैशाख १८, २०८१ मंगलबार
अनमोलको ‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो
बैशाख १०, २०८१ सोमबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
जनता झुक्याउन एनसेलमा प्रचण्डको अर्को राजनीति, लाइसेन्स नवीकरण गर्न किन राखियो सर्त ?
बैशाख १७, २०८१ सोमबार
बगर खेतीको हेरचाह गर्नका लागि किसानले बनाएका झुपडी
बैशाख १८, २०८१ मंगलबार
तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड
बैशाख १८, २०८१ मंगलबार
रातो मच्छिन्द्रनाथको रथ धमाधम निर्माण हुँदै [ फोटोफिचर ]
बैशाख १८, २०८१ मंगलबार
रवि जी, ‘बारा र इलाममा जमानत जफत भयो, २०८४ मा कसरी बहुमत आउला ?’: राउत
बैशाख १८, २०८१ मंगलबार
सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाई मेसिन प्रदान
बैशाख १८, २०८१ मंगलबार