वडाध्यक्ष कारागार चलान
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार ११:४६:३८
४ वैशाख, बर्दिया । जवरजस्ती करणी गरेको आरोपमा बर्दियाका वडाध्यक्ष कारागार चलान भएका छन । बर्दियाको बाँसगढि नगरपालिका वार्ड न ४ का अडाध्यक्ष कृष्णप्रसाद बास्तोला पुर्पक्षका लागी कारागार चलान भएका हुन ।
गएको चैत ८ गते सोहि वडामा वसोवास गर्ने एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि प्रहरीले वास्तोलालाई पक्राउ गरेको थियो ।
जिल्ला अदालत बर्दियाले वास्तोलालाई पुर्पक्षका लागी कारागार चलान गरेको हो । गएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बाट निर्वाचन लडेका बास्तोला निर्वाचित भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख १७, २०८१ सोमबार
भक्तपुरमा वृद्धबाट १६ वर्षीया किशोरी बलात्कृत
बैशाख १७, २०८१ सोमबार
परिवारबीचकाे झैझगडाले तीन वर्षीया बालिकाको हत्या, आमाछोरी पक्राउ
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
इलाममा सुहाङको मत २१ हजार कट्यो, अग्रता कायमै
बैशाख १७, २०८१ सोमबार
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार