सल्यानको बागचौर -२ ठिनबाङमा बस दुर्घटना
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार ११:४४:५८
५ वैशाख, सल्यान । बुधबार सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर अघि बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मानविय क्षतिबारे केहि जानकारी आएको छैन् ।
बस पल्टिएर सडकभन्दा तल खसेको छ । १ ख २०८५ नम्बरको यात्रुबहाक बस दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गरेको भनिएको छ । बसमा कति यात्रु थिए भन्ने पनि खुलेको छैन् । अहिले नेपाल प्रहरी र स्थानिय घटनास्थलमा पुगेर उद्धारको काम भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकलाकार सिपी लोहनीको निधन
बैशाख १७, २०८१ सोमबार
भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु
बैशाख १७, २०८१ सोमबार
दूधकोसी नदी किनारमा जिप खस्दा एक जनाको मृत्यु
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
जनता झुक्याउन एनसेलमा प्रचण्डको अर्को राजनीति, लाइसेन्स नवीकरण गर्न किन राखियो सर्त ?
बैशाख १७, २०८१ सोमबार
इरानी सुरक्षा बलले प्रदर्शनकारी युवतीलाई यौन दुर्व्यवहारपछि हत्या गरेको खुलासा
बैशाख १८, २०८१ मंगलबार
गठबन्धनमा सहमति जुटाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री सोडारी
बैशाख १८, २०८१ मंगलबार
इलाममा माओवादीबाहेक सबैको मत परिक्षण, रास्वपासहित १६ उम्मेदवारको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
आइपिएलमा आज लखनउ र मुम्बई भिड्दै
बैशाख १८, २०८१ मंगलबार
उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज
बैशाख १८, २०८१ मंगलबार
न्यूजील्याण्डको टी–२० विश्वकप खेल्ने टिमको घोषणा
बैशाख १८, २०८१ मंगलबार