गौं हत्या गर्नेलाई कारवाहीको माग गर्दै 'सिडिओ' लाई ज्ञापन पत्र
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार २०:२४:२१
१० वैशाख, नेपालगन्ज। राष्ट्रिय एकता अभियानले गौं हत्याको विरोधमा नेपालगन्जमा प्रदर्शन गरेको छ । अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको नेतृत्वमा सोमबार गौं हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन गरेको हो ।
गौं हत्याले हिन्दु समुदायको धार्मिक आस्थामा चोट पुगेको र धार्मिक सहिष्णुतामाथी प्रहार गरेको अध्यक्ष यादवले बताए । दोषीलाई कारवाहीको माग गर्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी श्रावण कुमार पोखरेललाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
नेपालगन्ज वडा नम्बर १४ मा भर्खरै ५ महिनाकी गर्भवती गाईको हत्या भएको खबर आएको छ । यो कार्यले हिन्दू समुदायको धार्मिक आस्थामा चोट पुर्याउने मात्र होइन, हाम्रो धार्मिक सहिष्णुताको भावनामा पनि प्रहार भएको देखिन्छ, अभियानका बाँके जिल्ला संयोजक राजकुमार रौनियारद्वारा हस्ताक्षरीत ज्ञापन पत्रमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार
१०३ वर्षीया वृद्धा माजनी प्रजाले पाइन् नागरिकता
बैशाख २३, २०८१ आइतबार
काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा
बैशाख २३, २०८१ आइतबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार