उपत्यकामा युवतीहरूमाथि शृङ्खलाबद्ध ‘सिरिन्ज’ हान्ने म नै हुँ !
इन्द्र रिजाल
असार १३, २०७६ शुक्रबार १९:२५:५८
काठमाडौं । काठमाडौंमा उपत्यकामा युवतीहरूमाथि शृङ्खलाबद्ध तिखो वस्तुले आक्रमणमा गर्ने युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
महाराजगञ्जबाट बिहीबार राति पक्राउ गरिएका ३० वर्षीय सन्तोष कार्की रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनलाई सादा पोशाकको टोलीले पक्राउ गरेको थियो।
कार्कीले आफूले आक्रमण गरेको स्वीकारेका महानगरीय प्रहरी परिसर टेकुमा भएको पत्रकार सम्मेलनमा उनले आफूले नै आक्रमण गरेको स्वीकारेका हुन्।
त्यस्तै सबै घटना आफैले घटाएको प्रहरीले जनाएको छ। किन र के कारणले आक्रमण गरे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको परिसर प्रमुख उत्तम सुवेदीले जानकारी दिए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
एकैदिन ३१ वटा विद्युतीय कार काठमाडौं पठाइँदै
बैशाख २५, २०८१ मंगलबार
सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान
बैशाख २५, २०८१ मंगलबार
फ्लाईओभरका अव्यवस्थित निर्माण सामग्री हटाइयो [ फाेटाेफिचर ]
बैशाख २६, २०८१ बुधबार
एमालेसँग सरकार बन्ने तहमा कुरा भएको छैनः लेखक
बैशाख २६, २०८१ बुधबार
ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु
बैशाख २६, २०८१ बुधबार
भारी वर्षाले उत्तरी हाइटीमा पहिरो जाँदा १३ जनाको मृत्यु
बैशाख २६, २०८१ बुधबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
कोशीमा बजेट अधिवेशन कि नयाँ सरकार अह्वान ?
बैशाख २६, २०८१ बुधबार