नक्कली सुन देखाई ठगी गर्ने व्यक्तिहरु पक्राउ
इन्द्र रिजाल
असार २३, २०७६ मंगलबार ०:८:१९
काठमाडौं । नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ५ जनालाई SUISSE 1 KILO FINEGOLD 999.9 C253774 लेखिएको विस्कुट आकारको नक्कली सुन १ थान सहित सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर नख्खु बस्ने चितवन भरतपुर महानगरपालिका-८ की ३९ वर्षीया टिनु घिमिरे पन्त, काठमाडौं महानगरपालिका-३० ठेगाना भएकी ३४ वर्षीया सस्मिता आचार्य, काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक बालचोक गाउँपालिकाका-१ घर भएका २२ वर्षीय उमेश सुनार, भक्तपुर कौशलटार बस्ने सुनसरी ईनरुवा नगरपालिका-७ घर भएका ३४ वर्षीय जीवन धामी चौधरी र काठमाडौं गोगंबु बस्ने गोरखा चमनुब्री गाउँपालिका-६ घर भएकी ६५ वर्षीया जाम्मु लामा रहेका छन् ।
केही व्यक्तिहरु अबैध सुनको कारोवार गर्दैछन् भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका-१६ बौद्ध पिपलबोटस्थित एमएस ज्वेयलर्समा राखिरहेको अवस्थामा उक्त नक्कली सुन फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक संघसंस्थाहरूलाई सहायता वितरण
बैशाख २७, २०८१ बिहिबार
प्रहरी अतिरिक्त महानिरीक्षकमा जोशी र ढकाललाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख २७, २०८१ बिहिबार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई जना विना विभागीय मन्त्री नियुक्त
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
सरकारको नीति तथा कार्यक्रम जेठ १ गते आउने
बैशाख २७, २०८१ बिहिबार
राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ
बैशाख २७, २०८१ बिहिबार