देशभरको मौसम सामान्यदेखि पूर्ण बदली, केही ठाउँमा भारी वर्षा !
इन्द्र रिजाल
असार २४, २०७६ मंगलबार १४:५५:५७
काठमाडौं । देशभरको मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्।
केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुन सक्रिय हुँदै गएकाले बदली तथा वर्षा हुने क्रम बढेको हो । अब रोपाइँ गर्ने गरी पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
एकैदिन ३१ वटा विद्युतीय कार काठमाडौं पठाइँदै
बैशाख २५, २०८१ मंगलबार
कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान
बैशाख २५, २०८१ मंगलबार
मौरीपालनतर्फ किसानको आकर्षण बढ्दो
बैशाख २६, २०८१ बुधबार
धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द
बैशाख २६, २०८१ बुधबार
रारा पुग्ने छोटो सडक स्तरोन्नति सुरु
बैशाख २६, २०८१ बुधबार
मुस्ताङको चराङ–छोसेर सडक आयोजना अधुरो
बैशाख २६, २०८१ बुधबार
चतराधाम कुम्भ मेलामा आज अन्तिम शाही स्नान
बैशाख २६, २०८१ बुधबार
मानव तस्करीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ
बैशाख २६, २०८१ बुधबार