उम्मेदवारको मनोनयनपूर्व सांस्कृतिक झाँकीसहित ¥याली
नेपालबहस संवाददाता
कात्तिक २१, २०७६ बिहिबार १९:५१:४५
२१ कार्तिक, पोखरा । कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य पदका लागि आज उम्मेदवारको मनोनयनपूर्व दलहरुले पोखराका ठाउँठाउँबाट ¥याली निकालेका छन् ।
घोषित निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएकोमा त्यसको तयारीमा दल जुटेका हुन् ।
उम्मेदवारी दर्ता गर्न जानका लागि नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले पोखराको शान्ति वनस्थित जिल्ला पार्टी कार्यालयबाट जुलुससहितको ¥याली निकालेको छ । त्यस्तै नेपाली कांग्रेसले पोखरा सभागृहबाट सांस्कृतिक झाँकीसहित ¥याली निकालेको छ भने समाजवादी पार्टीको ¥याली पनि पोखरा सभागृहबाट शुरु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीचोकबाट ¥याली निकालेको छ । ¥यालीमा दलका केन्द्र एवं जिल्लास्तरका नेता सहभागी छन् । पोखरा महानगरपालिकाअन्तर्गत ११ वटा वडामा समेटिएको कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता छन् । निर्वाचनका लागि ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले र माओवादी विभाजित भएपछि अगाडी बढेन संवैधानिक परिषद्सम्बन्धी विधेयक
बैशाख २६, २०८१ बुधबार
संसदीय समिति गठन नगरे बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसको अडान
बैशाख २६, २०८१ बुधबार
सुरक्षित कारोबार विधेयक संसदीय समितिबाट पारित
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत् सेवा बन्द
बैशाख २६, २०८१ बुधबार
एमाले र माओवादी विभाजित भएपछि अगाडी बढेन संवैधानिक परिषद्सम्बन्धी विधेयक
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ
बैशाख २६, २०८१ बुधबार
संसदीय समिति गठन नगरे बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसको अडान
बैशाख २६, २०८१ बुधबार