फातीले गोल गर्दा बार्सिलोनाको दोस्रो जित
नेपालबहस संवाददाता
असोज १६, २०७७ शुक्रबार १६:२७:११
१६ असोज, एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा दोस्रो जित हात पारेको छ । बिहिबार राति बार्सिलोनाले सेल्टा डी भिगोलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाका लागि फातीले शुरुवाती गोल गरे भने रोबर्टोले अर्को गोल गरे । एक गोल बार्सिलोनाले उपहार पाएको थियो । खेलको ११ औं मिनेटमा फिलिप कौटिन्होको पासलाई सदुपयोग गर्दै फातीले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
सेल्टाका लुकास ओलजाको आत्मघाति गोल गर्दा बार्सिलोना २–० ले अगाडी बढ्यो । दोस्रो हाफको इन्जुरी समयमा सेर्गी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए ।
लिगको पहिलो खेलमा बार्सिलोनाले भिल्लारियललाई ४–० ले हराएको थियो । सो खेलमा फातीले दुई गोल गरेका थिए । बार्सिलोनाले लिगको सुरुवाती २ खेलबाट ६ अंक जोडेको छ । सेल्टा डी भिगोले ४ खेलबाट ५ अंक जोडेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
म्यानचेस्टर सिटीको वोल्भ्समाथि फराकिलो जित
बैशाख २३, २०८१ आइतबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
बागमतीले दिएको सार्वजनिक बिदाले उपत्यकामा अन्योल
बैशाख २४, २०८१ सोमबार
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
खडेरीले सुक्न थाल्यो मकै, वर्षा गराउन किसानले गरे भ्यागुताको विहे
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार