शनिबार , कार्तिक १५, २०७७

हाँसी हाँसी गोली थाप्न सक्ने नेपाली म हुन सकु

हाँसी हाँसी गोली थाप्न सक्ने नेपाली म हुन सकु

२९ असोज, काठमाडौं । राष्ट्रिय भावानाले ओतप्रोत नेपाल र नेपालीको पहिचान राष्ट्रिय गीत “नेपाली म हुन सकु” सार्बजनिक भएको छ । सार्बजनिक गीतमा यम प्रसाद आचार्यको शब्दररचना दीपकराज बिश्वकर्माको संगीत अनि प्रमोद खरेलको आवाज रहेको छ ।

सार्बजनिक गीतमा सदाबहार नायक दिलिप रायमाझीको फिचर्ड रहेको छ भने भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन् भने बिकाश दाहालको सम्पादन रहेको छ भिडियोमा प्रकाश धितालको निर्देशन रहेको छ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गलकोटका गुमानसिंह खत्री, कृषि कर्मबाटै मासिक एक लाख बचत ! गलकोटका गुमानसिंह खत्री, कृषि कर्मबाटै मासिक एक लाख बचत ! ४ घण्टा पहिले
गाली बेइज्जती गर्नेलाई साइबर अपराधको मुद्दा लगाउने तयारी गाली बेइज्जती गर्नेलाई साइबर अपराधको मुद्दा लगाउने तयारी २० घण्टा पहिले
कोरोना कहरकैबीच आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै कोरोना कहरकैबीच आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै २ घण्टा पहिले
कांग्रेस शीर्ष नेताहरुको बैठक सोमबार बस्दै कांग्रेस शीर्ष नेताहरुको बैठक सोमबार बस्दै २२ घण्टा पहिले
जुम्लामा डिजिटल कर प्रणाली, गाउँपालिका धाउनु पर्ने बाध्यता हट्यो जुम्लामा डिजिटल कर प्रणाली, गाउँपालिका धाउनु पर्ने बाध्यता हट्यो ५ घण्टा पहिले
खुशीको खबर ! इन्स्टाग्रामबाटै अबदेखि चार घण्टा लाइभ खुशीको खबर ! इन्स्टाग्रामबाटै अबदेखि चार घण्टा लाइभ २० घण्टा पहिले
सलाङघाटमा स्करपियो दुर्घटना हुँदा पाँच जना घाइते सलाङघाटमा स्करपियो दुर्घटना हुँदा पाँच जना घाइते १६ घण्टा पहिले
अमेरिकी चिप्सहरु बिक्री रोकेसँगै प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको योजना अमेरिकी चिप्सहरु बिक्री रोकेसँगै प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको योजना २२ घण्टा पहिले