शनिबार , फागुण १५, २०७७

आज ओली निकट पत्रकारहरूको भेला

आज ओली निकट पत्रकारहरूको भेला

८ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसम्वद्ध पत्रकारहरुको राष्ट्रिय भेला गुटगत रुपमा हुन थालेका छन् । माउ पार्टी विभाजनको प्रत्यक्ष प्रभाव पत्रकारहरुमा समेत प्रष्ट देखिएकाे छ । आज प्रधानमन्त्री केपी ओली निकट पत्रकारहरु राजधानीमा भेला हुँदैछन् ।

राष्ट्रियसभा गृहमा आयोजना गरिएको दोस्रो राष्ट्रिय भेलामा प्रधानमन्त्री ओली मुख्य वक्ताका रुपमा रहने छन् । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला नाम दिइएको उक्त भेलामा देशैभरिका ओली निकट पत्रकार भेला हुनेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसअघि अस्ती मंगलबार पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल निकट पत्रकारहरुले यस्तै भेलाको आयोजना गरिसकेका छन् । आजको भेलामा प्रधानमन्त्री ओली लगायत नेताहरुको सहभागिता रहने संयोजक गणेश बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

विपद् सम्बन्धि जानकारीका लागि पोर्टल स्थापना विपद् सम्बन्धि जानकारीका लागि पोर्टल स्थापना ४ दिन पहिले
सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द गरियो सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द गरियो १ दिन पहिले
बिरामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते बिरामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते २० घण्टा पहिले
प्रथम शहीद रम्तेलको स्मृति दिवसमा सार्वजनिक विदा प्रथम शहीद रम्तेलको स्मृति दिवसमा सार्वजनिक विदा १५ घण्टा पहिले
मुक्तिनाथ विकास बैंकले संचालनमा ल्यायो ‘आक्स मुक्तिभाई’ भर्चुअल सहायता सेवा, अन्तर बैंक एटीएमबाट पैशा भिक्दा शूल्क नलाग्ने मुक्तिनाथ विकास बैंकले संचालनमा ल्यायो ‘आक्स मुक्तिभाई’ भर्चुअल सहायता सेवा, अन्तर बैंक एटीएमबाट पैशा भिक्दा शूल्क नलाग्ने ६ दिन पहिले
कान्छी बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सुरु कान्छी बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सुरु ४ दिन पहिले
सेञ्चुरी बैंक र राष्ट्रिय व्यवसायी महासंघवीच सम्झौता सेञ्चुरी बैंक र राष्ट्रिय व्यवसायी महासंघवीच सम्झौता ३ दिन पहिले
विप्लवले वार्तामा आउँछु भन्दा केही तत्वलाई टाउको दुख्याे : ओली विप्लवले वार्तामा आउँछु भन्दा केही तत्वलाई टाउको दुख्याे : ओली ५ दिन पहिले