शनिबार , जेठ १, २०७८

ओलीले हिन्दूराज्य घोषणा गर्न सक्ने नेता पाण्डेको भनाई

ओलीले हिन्दूराज्य घोषणा गर्न सक्ने नेता पाण्डेको भनाई

१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरी प्रतिगमनलाई सघाएको ठहर गर्दै नेकपा प्रचण्ड–माधव समूहले माइतीघर मण्डेलामा थालेको प्रदर्शनी आजबाट अन्त्य गरेको छ ।

पार्टीले संघर्षका अन्य कार्यक्रम जारी राख्ने भएकाले हाललाई माइतीघर मण्डेलाको धर्ना कार्यक्रम स्थगित भएको जानकारी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले दिएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आजको धर्ना कार्यक्रममा अध्यक्षद्वय पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसमेत सहभागी छन् । सोही कार्यक्रमलाई संवोधन गर्दै नेता पाण्डेले ओलीले गर्ने भनिएको माघ २३ को प्रदर्शनीमा पूर्व राजावादीहरु मात्र आउने दाबा गरे ।

ओलीको शक्ति प्रदर्शनी भनेको पूर्व राजावादीहरुको सहभागितामा हुने हो , त्यसका लागि उनीहरुले उर्दी जारी गरिसकेका छन्– पाण्डेले भने । साथै, ओलीले उक्त प्रदर्शनीबाट नेपाल हिन्दूराज्य बनाउने उद्घोष गर्ने छन्, त्यसैले अहिले उनी मन्दिर मन्दिर धाएर अयोध्या काण्ड मच्चाउन उद्यत् भएका हुन् – नेता पाण्डेले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

शीतलनिवासमा राज्यमन्त्री द्वयलाई शपथ शीतलनिवासमा राज्यमन्त्री द्वयलाई शपथ २१ घण्टा पहिले
नेपाल पत्रकार महासंघ बाँकेले एम्बुलेन्स सेवा प्रदान गर्ने नेपाल पत्रकार महासंघ बाँकेले एम्बुलेन्स सेवा प्रदान गर्ने २२ घण्टा पहिले
प्रतिष्ठित व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउँदै प्रतिष्ठित व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउँदै १ घण्टा पहिले
निलकण्ठ विद्यालयलाई जग्गा किन्न २१ लाख सङ्कलन निलकण्ठ विद्यालयलाई जग्गा किन्न २१ लाख सङ्कलन ५ घण्टा पहिले
उपचाररत पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज उपचाररत पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज २२ घण्टा पहिले
परराष्ट्रद्धारा ११ देशमा राजदूत नियुक्तिको सिफारिस परराष्ट्रद्धारा ११ देशमा राजदूत नियुक्तिको सिफारिस ८ घण्टा पहिले
ऊर्जामन्त्रीको निर्णय,अक्सिजन उद्योगको शुल्क छुट गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने ऊर्जामन्त्रीको निर्णय,अक्सिजन उद्योगको शुल्क छुट गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने २० घण्टा पहिले
राखियाे हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर राखियाे हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर ५ घण्टा पहिले