शुक्रबार , बैसाख १०, २०७८

१८ निर्जीवन बीमा कम्पनी: नौ गरे लाभांश घोषणा, बाँकीको कहिले ?

१८ निर्जीवन बीमा कम्पनी: नौ गरे लाभांश घोषणा, बाँकीको कहिले ?

२४ चैत, काठमाडौं । १८ निर्जीवन बीमा कम्पनी मध्येका ९ कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचिकृत भएका विभिन्न निर्जीवन बीमा कम्पनी मध्येका ९ वटा कम्पनीहरूले मात्र यतिबेला शेयरधनीहरूलाई लाभांशको घोषणा छन् ।

हालसम्म ९ वटा कम्पनीले मात्र लाभांश घोषणा गरेका छन् भने बाँकी कम्पनीहरूले लाभांश घोषणा गर्न बाँकी नै छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

९ वटा निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै लाभांश दिनेमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ भने सबैभन्दा कम दिनेमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।

insurence company

 

लाभांश घोषणा गर्न बाँकी कम्पनी

नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड, युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश घोषणा हुन अझै बाँकी नै छ ।

तर अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले भने यसअघि नै लाभांश घोषणा नगर्ने घोषणा गरिसकेको छ । यसरी हेर्दा अब अजोडबाहेक बाँकी ८ वटा कम्पनीको लाभांश आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा श्रीकृष्ण सिग्देल निर्विरोध निर्वाचित नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा श्रीकृष्ण सिग्देल निर्विरोध निर्वाचित ३ हप्ता पहिले
सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा हेर्न नरनारीको घुँइचो सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा हेर्न नरनारीको घुँइचो २ हप्ता पहिले
नारायणगढ–मुग्लिन सडकमा १५ वटै पुल चौडा गरिने नारायणगढ–मुग्लिन सडकमा १५ वटै पुल चौडा गरिने १ हप्ता पहिले
१० हजार पर्यटकले अवलोकन गरे तनहुँसुर मेला १० हजार पर्यटकले अवलोकन गरे तनहुँसुर मेला ३ दिन पहिले
कप्तान चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडीको सूचीमा ! कप्तान चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडीको सूचीमा ! ३ हप्ता पहिले
सहकारी र माइक्रोफाइनान्स पनि डिजिटल भुक्तानीमा जोडिने, इसेवा र इन्फोडेभलपर्सबीच सहकार्य सहकारी र माइक्रोफाइनान्स पनि डिजिटल भुक्तानीमा जोडिने, इसेवा र इन्फोडेभलपर्सबीच सहकार्य ३ हप्ता पहिले
बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ २ हप्ता पहिले
बुधबारदेखि मुलुकभर घटना दर्ता विशेष अभियान सुरु हुने बुधबारदेखि मुलुकभर घटना दर्ता विशेष अभियान सुरु हुने १ हप्ता पहिले