शुक्रबार , असार ११, २०७८

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

१४ जेठ, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।

कम्पनीको १३ लाख १२ हजार ५४९ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अव कम्पनीको शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१:४९) भएको छ ।

sine

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय