बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार ११:१:२
२८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बुधबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार पनि अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ०१ पैसा र बिक्री दर १३३ रूपैयाँ ६१ पैसा कायम गरिएको छ । अघिल्लो दिन सोही मूल्यमा डलरको कारोबार भएको थियो ।
बुधबार युरोपियन युरो एकको खरिद मूल्य १४४ रूपैयाँ ५६ पैसा र बिक्री मूल्य १४५ रूपैयाँ २१ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा युरोको भाउ ५५ पैसाले बढेको हो । बुधबार भने यसको खरिद दर १४४ रूपैयाँ ०१ पैसा र बिक्री दर १४४ रूपैयाँ ६६ पैसा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६८ रूपैयाँ ७४ पैसा र बिक्री दर १६९ रूपैयाँ ५० पैसा कायम गरिएको छ । बुधबारको तुलनामा ८१ पैसाले पाउण्डको भाउ बढेको छ । बुधबार पाउण्डको खरिद दर १६७ रूपैयाँ ९३ पैसा र बिक्री दर १६८ रूपैयाँ ६८ पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८८ रूपैयाँ ११ र बिक्री दर ८८ रूपैयाँ ५० पैसा र क्यानेडियन डलर एकको खरिद दर भने ९८ रूपैयाँ र बिक्रीमा ९८ रूपैयाँ ४५ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ७६ पैसा कायम हुँदा बिक्री दर भने ८ रूपैयाँ ८० पैसा रहेको छ । चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिद दर ९ रूपैयाँ ८३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ८७ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बुधबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ४७ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ६३ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ४६ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर बिहिबार २८ रूपैयाँ ०२ पैसा र बिक्री दर २८ रूपैयाँ १४ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिद दर ४३२ रूपैयाँ ६८ पैसा र बिक्री दर ४३४ रूपैयाँ ६३ पैसा र बहराइन दिनार एकको खरिद दर ३५२ रूपैयाँ ७९ पैसा र बिक्री दर ३५४ रूपैयाँ ३८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
अमेरिकी डलरको भाउ बढ्यो, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ?
बैशाख २, २०८१ आइतबार
आर्थिक समस्याले थलिएको नेपाल शेयर मार्केट्सको संयोजकमा अधिकारी चयन
चैत २८, २०८० बुधबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
इलाममा सुहाङको मत २१ हजार कट्यो, अग्रता कायमै
बैशाख १७, २०८१ सोमबार
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार