देशभरको मौसम आज पनि आंशिक बदली, पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने
इन्द्र रिजाल
असार १३, २०७६ शुक्रबार १३:५५:२३
काठमाडौं । यस बर्ष १० दिन ढिलो सक्रिय भउको मौसमका कारण देशभरको मौसम शुक्रबार आज पनि सामान्यदेखि आंशिक बदली हुने भउको छ । जल तथा मौसमपूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन सक्रिय अवस्थामा रहेकाले बदली भएको हो ।
पूर्व र मध्य क्षेत्रमा सामान्य तथा पश्चिममा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले जानकारी दिएका छन् । पूर्व र मध्यका केही स्थानमा र पश्चिमका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने देखिएको छ ।
काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि मौसम बदली भएको छ र पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
कोसी: एउटा कार्की मुख्यमन्त्रीको तयारीमा, अर्का पुगे सर्वोच्च
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा
बैशाख २७, २०८१ बिहिबार
भोलिबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै कांग्रेस
बैशाख २७, २०८१ बिहिबार
आगलागीमा जलेको नगद
बैशाख २७, २०८१ बिहिबार
कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने दाबी पेश हुँदै
बैशाख २७, २०८१ बिहिबार