प्रोग्रेसिभ फाइनान्स कम्पनीको संस्थापक शेयर बिक्रीमा
नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १४:५७:२
११ जेठ, काठमाडौंं । प्रोग्रेसिभ फाइनान्स कम्पनीले संस्थापक शेयर बिक्रीमा राखेको छ। यसअघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीका लागि संस्थापक सेयर खरिद गर्न ३५ दिने सूचना जारी गरेको थियो ।
तर, संस्थापक शेयरधनीबाट कुनै खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि संस्थापक शेयर बिक्री खुला गरेको हो। इच्छुक लगानीर्ताले १५ दिनभित्र संस्थापक शेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
बिक्री गर्ने संस्थापक शेयरधनी नाम र बिक्री मूल्यका सम्बन्धमा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको कर्पोरेट कार्यालयस्थित कम्पनी सचिवको कार्यालय सम्पर्क गर्न सकिनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादी महाधिवेशनको तयारी सुरु
बैशाख १८, २०८१ मंगलबार
रवि जी, ‘बारा र इलाममा जमानत जफत भयो, २०८४ मा कसरी बहुमत आउला ?’: राउत
बैशाख १८, २०८१ मंगलबार
इलाममा माओवादीबाहेक सबैको मत परिक्षण, रास्वपासहित १६ उम्मेदवारको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
भारतबाट नेपालतर्फ सामान ल्याउँदै स्थानीय बासिन्दा
बैशाख १८, २०८१ मंगलबार
बाराबाट २१६ किलो गाँजासहित दुई जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी
बैशाख १८, २०८१ मंगलबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
आनन्द वनको डढेलो नियन्त्रणमा कठिनाई, अस्पतालका ९३ बिरामी अन्यत्रै सारिए
बैशाख १८, २०८१ मंगलबार
वीरगन्जबाट नेपाली नक्कली नोटसहित दुई जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार